ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपालगाथा २०८० चैत्र २२ गते बिहीबार १२:०४:०८ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे  छ ।  आज सुनको मूल्य प्रतितोला १ हजारले बढेर अहिलेसम्मकै उच्च मूल्यमा काराेबार भएको हो।

अनुसार हिजाे तोला १ लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज १ हजारले बढेर १ लाख ३४ हजार रुपैयाँ  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ  ।

त्यस्तै तेजाबी सुन हिजाे तोला १ लाख ३२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएकामा आज १ लाख ३३ तीन सय ५० रुपैयाँमा  काराेबार महासंघले जनाएकाे छ ।

चाँदीको  तोलामा ४० ले बढेर १ हजार ६ सय ५० रुपैयाँमा काराेबार भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top