ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्याे

नेपालगाथा २०८० चैत्र १६ गते शुक्रबार ११:४३:३० मा प्रकाशित

काठमाडौं। सुनको मूल्य बढेर छ । आज प्रतितोला २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 साथै,  चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top