होमपेज / अर्थ
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मुल्य उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।