होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो ।
बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।