होमपेज / अर्थ
काठमाडौं। आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ निर्धारण गरिएकाे छ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । यस भन्दा पहिले मंगलबार छापावाल सुन १ लाख २६ हजार रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।