होमपेज / अर्थ
काठमाडौं । आइतबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेर एक लाख ८ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
आज तेजावी सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक लाख ८ हजार तीन सय रुपैयाँमा छापावल सुन, एक लाख ७ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।