ट्रेण्डिङ

होमपेज / अर्थ

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालगाथा २०८० जेठ १० गते बुधबार ११:५७:१० मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ ६ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top