ट्रेण्डिङ

होमपेज / अर्थ

४ सयले बढ्यो सुनको मूल्य

नेपालगाथा २०८० बैशाख २७ गते बुधबार १२:१८:५३ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ४ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख  ११ हजार ६०० रुपैयाँ पुगेको हो।

तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० पुगेको छ। अघिल्लो कारोबार दिन प्रतितोला सुन १ लाख ११ हजार २ सयमा कारोबार भएको  थियो।

चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top