ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य ३ सय रुपैयाँले बढ्याे

नेपालगाथा २०८० बैशाख २६ गते मंगलबार ११:३३:०४ मा प्रकाशित

काठमाडौं ।  मंगलबार सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ।

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्‍लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख  १० हजार ९०० मा कारोबार भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top