होमपेज / अर्थ
काठमाडौँ । आज सुनकाे मुल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य २०० रुपैयाले घटेकाे बताउकाे छ।
आज तोलामा २०० रुपैयाँ घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ कायम थियो ।