ट्रेण्डिङ

होमपेज / अर्थ

१०० रुपैयाँले घट्याे सुन भाउ

नेपालगाथा २०८० बैशाख १४ गते बिहीबार १२:२६:२३ मा प्रकाशित

काठमाडौँ । सुनको भाउ नेपाली बजारमा प्रतितोला १०० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ रहेकाेमा बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन बुधबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भएकोमा  बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top