ट्रेण्डिङ

होमपेज / अर्थ

दुई सय रुपैयाँले सुनकाे मूल्य घट्याे

नेपालगाथा २०८० बैशाख ११ गते सोमबार ११:२५:३१ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनकाे मूल्य २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ रहेकाे छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे थियो ।

यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलामा १४ सय २० रुपैयाँ कायम छ । आइतबार चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँमा काराेबार भइरहेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top