ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको भाउ घट्यो

नेपालगाथा २०८० बैशाख ७ गते बिहीबार १२:०८:०२ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बिहीबार ५०० रुपैयाँले घटेको छ। यसअघि बुधबार ३०० रुपैयाँले बढेको थियाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बिहीबार चाँदीको भाउ स्थिर रहेको छ। चाँदीको तोलामा  १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top