ट्रेण्डिङ

होमपेज / अर्थ

सोमबार सुनचाँदीको मूल्य स्थिर

नेपालगाथा २०८० बैशाख ४ गते सोमबार १२:१४:२६ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सोहिमूल्यमा सुनको भाउ निर्धारण भएको थियो । महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि स्थिर छ। सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top