ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको भाउ ८ सयले घट्यो

नेपालगाथा २०८० बैशाख ३ गते आइतबार १३:५०:५४ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८ सयले घटेको छ । यसअघि चैत ३० गते प्रतितोला  १ लाख १० हजार ८ सय मूल्य कायम भएको थियाे । आज ८ सयले घटेर प्रतितोला १ लाख १० हजार कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय कायम भएको छ।

चाँदी प्रतितोला १ हजार ४ सय ५० कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top