ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य ६ सयले घट्यो

नेपालगाथा २०७९ चैत्र २० गते सोमबार १२:०५:०७ मा प्रकाशित

काठमाडौं । सुनको मूल्‍य आज ६ सय रुपैयाँले घटेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्‍य ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ पुगेको छ।

तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी २० रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top