ट्रेण्डिङ

होमपेज / अर्थ

दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि

नेपालगाथा २०७९ फाल्गुण १९ गते शुक्रबार १८:३२:२९ मा प्रकाशित

 काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकलले दुधको न्यूनतम मूल्य बढाउने निर्णय गरेको हो । दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रीपरिषद्‌मा पेश गरेको थियो । हाल दुधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top