ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढ्याे,प्रतितोला एक लाख ११ सय रुपैयाँ

नेपालगाथा २०७९ पौष १३ गते बुधबार १२:१३:४१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजाबी सुन प्रतितोला एक लाख छ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top