ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट

नेपालगाथा २०७९ कार्तिक २९ गते मंगलबार १५:५४:५३ मा प्रकाशित

 काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ६.५९ अंक (०.३५ प्रतिशत) ले गिरावट भएर १८९६.३८ अंकमा बन्द भएको छ ।

यस दिन कारोबार रकम भने बढेको छ। यस दिन २२९ स्टकको २२ हजार ७७१ पटकको कारोबारमा १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको २७ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top