ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्से घट्यो, कारोबार रकम बढ्यो

नेपालगाथा २०७९ कार्तिक २ गते बुधबार १६:०६:१७ मा प्रकाशित

काठमाडौं ।  सेयर बजार घट्ने क्रमले बधबार पनि निरन्तरता पाएको छ । 

गत कारोबार दिन सोमबारको तुलनामा नेप्से परिसूचक १२.८१ अंक घटेर छ । तर, करोबार रकम भने वृद्धि भएको छ । सोमबारको तुलनामा कारोबार रकम १२ करोड ७७ लाख रुपैयाँ बढेको छ ।

कमाउनेमा आज अभियान लघुवित्त अगाडि छ भने सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड दोस्रो स्थानमा छन् । अभियानको शेयरमूल्य १० प्रतिशतले बढ्दा सयपत्री र सिटिजन्सको भने ९.९९ र ९.९४ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top