होमपेज / अर्थ
काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
गत २४ गतेदेखि सुनको मूल्य लगातार ओरालो हो । आज छापावाल सुनको मूल्य एक हजार रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। हिजो सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको थियो।