होमपेज / अर्थ
काठमाडौं । आइतबार शेयरबजार मापक परिसूचक नेप्से ११.४६ अंकले घटेर १९२६.२८ बिन्दुमा झरेको छ ।
बजार परिसूचक नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा अन्य उपसूचक भने ०.२९ प्रतिशतले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार (आज) ७४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पछिल्ला दिनहरूमा नेप्से परिसूचकसँगै कारोबार रकममा कमी आएको हो ।