ट्रेण्डिङ

होमपेज / अर्थ

बुधबार शेयरबजार परिसूचक नेप्से ११.९७  अंकले घटेर १९३९.८८ बिन्दुमा

नेपालगाथा २०७९ भाद्र २२ गते बुधबार १६:५६:३३ मा प्रकाशित

 काठमाडौं । बुधबार शेयरबजार परिसूचक नेप्से ११.९७  अंकले घटेर १९३९.८८ बिन्दुमा झरेको छ ।

बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत) ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो ।

कारोबार रकम ३६ करोड ४५ लाख रुपैयाँले घटेको छ । आज २२४ धितोपत्रको २९ लाख ४३ हजार ७६९ कित्ता सेयर ८३ करोड ६२ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top