ट्रेण्डिङ

होमपेज / अर्थ

​​​​​​​ बुटवल उपमहानगरपालिकाले कर्मचारीकाे इन्धन र मोबाइल खर्च कटौती गर्ने

नेपालगाथा २०७९ भाद्र ५ गते आइतबार १५:१०:२७ मा प्रकाशित

काठमाडौं ।  बुटवल उपमहानगरपालिकाले मितव्ययिता अपनाउनका लागि कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको नगर कार्यपालिका वैठकले कर्मचारीहरुले लिंदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

बैठकले स्वीकृत गरेको वार्षिक कार्यसञ्चालन तालिकाअनुसार मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरूको सम्झौता गरिने प्रवक्ता शिव रानाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top