होमपेज / अर्थ
काठमाडौं । सरकारले विभिन्न सचिवको हेरफेर गरेको छ । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करलाई दिएको छ ।
यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो ।
राजस्व सचिवमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगालको सरुवा गरेको छ ।