होमपेज / अर्थ
काठमाडौं । साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्सेमा राैनकता छाउँदा लगानीकर्ता उत्साहित छन् ।
नेप्से सूचकका साथमा काराबार रकमले पनि क्रमशः नयाँ उचाई लिंदै गएको छ । यस दिन नेप्से सूचक ५४.५८ अंकले बढेर २१९५.१० अंकमा आइपुगेको छ । ४ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
बैंकिङसँगै लगानी र निर्जीवन बीमा उपसूचक साढे ४ प्रतिशत माथिले वृद्धि हुँदा जीवन बीमा उपसूचक पनि ४ प्रतिशत माथिले बढेको छ।