ट्रेण्डिङ

होमपेज / अर्थ

सेयर कर्जामा ४ करोडको सीमा हट्यो, अब १२ करोडसम्म लिन पाइने

नेपालगाथा २०७९ श्रावण ६ गते शुक्रबार १६:५१:१० मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर कर्जामा ४ करोडको सीमा हटाएको छ ।

बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।गत आबको मौदि्रक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले भन्दै उक्त सीमा लगाएको थियो ।

अब एउटै बैंक तथा वित्त संस्थाबाट पनि अधिकतम १२ करोडसम्म शेयरकर्जा लिन पाइने भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top