ट्रेण्डिङ

होमपेज / अर्थ

काठमाडौं महानगरपालिकाकाे बजेट २५ अर्ब ४२ करोड

नेपालगाथा २०७९ असार १० गते शुक्रबार १६:१७:२३ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षकाे बजेटको आकार ३४ प्रतिशतले वृद्धि गरेको छ । 

 काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।महानगरकी उपमेयर सनिता डंगोलले बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् ।

डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी  दिइन् । यो कुल बजेटको २० प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top