ट्रेण्डिङ

होमपेज / अर्थ

कर्णाली सरकारकाे बजेट ३२ अर्ब बढी

नेपालगाथा २०७९ असार १ गते बुधबार २०:००:४६ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट विनियोजन गरेको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका छन् ।

जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख  २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।
 


 

AUTHOR

प्रतिक्रिया

सम्बन्धित खवर

Top