ट्रेण्डिङ

होमपेज / अर्थ

तोलामा ८ सयले बढ्यो नेपाली बजारमा सुन

नेपालगाथा २०७८ चैत्र १८ गते शुक्रबार १५:४७:०१ मा प्रकाशित

काठमाडौं। नेपाली बजारमा आज सुन तोलामा ८ सय बढेको छ। हिजो ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top