ट्रेण्डिङ

होमपेज / अर्थ

तोलामा ६ सयले घट्यो नेपाली बजारमा सुन

नेपालगाथा २०७८ चैत्र ६ गते आइतबार १५:१६:०१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलाको ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आज छापावाल सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको  भने तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ मा कारोबार भइरहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top