ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रपैयाँ

नेपालगाथा २०७८ चैत्र ६ गते आइतबार १४:०५:२७ मा प्रकाशित

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रपैयाँ तोकिएको छ ।

शुक्रबार तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ६०० रुपैयाँले झरेर तोलाको ९८ हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top