ट्रेण्डिङ

होमपेज / अर्थ

साताको पहिलो दिन सेयर बजार राताम्मै

नेपालगाथा २०७८ माघ २३ गते आइतबार १७:५१:१८ मा प्रकाशित

काठमाडौं ।  साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स पनि ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंकले घटेको छ।

 ५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बजार सधैं एउटै गतिमा मात्र हिँड्दैन । तलमाथि हुँदै अघि बढ्ने यसको विशेषता हुन्छ । यो विषयलाई आम लगानीकर्ताले पनि मनन् गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top