ट्रेण्डिङ

होमपेज / अर्थ

सुन चाँदीको मूल्य घट्यो

नेपालगाथा २०७८ कार्तिक १० गते बुधबार १३:४९:१४ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा छापावाल सुनको मूल्य ६ सयले घटेको छ। बुधबार छापावाल सुनको मूल्य ६ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएको थियो । नेपाली सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार ५ सयमा किनबेच भइरहेको छ। यस्तै आज चाँदी प्रतितोला १ हजार २ सय ५० तोकिएको छ। मंगलबार चाँदीको मूल्य १ हजार २ सय ६५ मा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top