ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो

नेपालगाथा २०७८ कार्तिक ५ गते शुक्रबार १२:२१:१० मा प्रकाशित

काठमाडौँ । स्थानीय बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँमा स्थिर छ भने चाँदीको भाउ तोलाको १२ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार चाँदीको भाउ तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top