होमपेज / अर्थ
काठमाडौं । चाडपर्व लक्षित गर्दै टिभिएसले ल्याएको टिभिएस ६ प्राइजको सरप्राइज योजनाअन्तर्गत सप्तरीका राज कुमार शाहले १० लाख रुपैयाँ हात पारेका छन्।
उनले ‘टीभीएस अपाचे आटीआर १६० फोभी’ किन्नु र अगाडि ७ हजार पहिला नै हात पारिसकेका र खरिद गर्ने क्रममा १० लाख प्राप्त गरेको टीभीएसले जनाएको छ ।६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने टीभीएसले जनाएको छ ।
उनले टिभिएस अपाचे आरटीआर१६०-४भी किन्नु अगाडी ७ हजार रुपैयाँ पहिला नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख रुपैयाँ जितेका हुन्।जगदम्बा मोटर्स टिभिएसलाई धन्यवाद दिँदै उनले भने, 'मलाई त पत्यारै लागेको थिएन १० लाख जित्दा, यस धनराशीले मेरो चाडपर्वलाई अझ बढी खुसिमय बनाएको छ।'