ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाली बजारमा आज घट्यो सुनको भाउ

नेपालगाथा २०७८ भाद्र २१ गते सोमबार १३:२९:४८ मा प्रकाशित

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यसअनुसार आज प्रतितोला १ सय रुपैयाँले गिरावट भएको हो । चाँदीको मूल्य भने यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदी आइतबार र सोमबार १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top