ट्रेण्डिङ

होमपेज / अर्थ

एकै दिन १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालगाथा २०७८ जेठ २१ गते शुक्रबार १४:०६:१६ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) एकैदिन १५ सय रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । गत बिहीबार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top