ट्रेण्डिङ

होमपेज / अर्थ

सरकारले स्वास्थ्यतर्फ १ खर्ब २२अर्ब विनियोजन

नेपालगाथा २०७८ जेठ १५ गते शनिबार १८:०५:४५ मा प्रकाशित

काठमाडौँ । सरकारले स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेले आर्थिक वर्ष २०७८-०७९ बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको जनाएका छन्। स्वास्थ्य पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top