ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्‍य तोलामा ४ सय रुपैयाँले घट्यो

नेपालगाथा २०७८ जेठ १४ गते शुक्रबार १४:४२:५२ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्‍य तोलामा ४ सय रुपैयाँले घटेको हिजो बिहिबार प्रतितोला ७ सय रुपैँयाले बढेर ९४ हजार २ सयमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैँयाले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको प्रतितोल मूल्‍य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ । पछिल्लो तीन दिनदेखि चाँदीको मूल्‍य भने स्थिर छ । चाँदीको बजार खरिद बिक्री मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top