ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य आज स्थिर

नेपालगाथा २०७८ बैशाख ३१ गते शुक्रबार १२:४०:३२ मा प्रकाशित

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हाे । आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले सस्तिदैं १ हजार ३३० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top