ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य तोलामा ४ सयले घट्यो

नेपालगाथा २०७८ बैशाख ३० गते बिहीबार ११:२६:४३ मा प्रकाशित

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलमा ४ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तिदैं १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top