ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि

नेपालगाथा २०७८ बैशाख २० गते सोमबार १२:१३:२३ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदीको प्रतितोला मूल्यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top