ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको भाउ ९०० घट्यो

नेपालगाथा २०७८ बैशाख १७ गते शुक्रबार ११:४२:१६ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रूपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रूपैयाँ छ । हिजो एक हजार ३१५ मा कारोबार भएको चाँदी २० रूपैयाँ घटेर एक हजार २९५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top