ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

नेपालगाथा २०७८ बैशाख १४ गते मंगलबार ११:१८:५१ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रूपैयाँमा नै कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९० हजार ७०० रूपैयाँ छ । चाँदी प्रतितोला १ हजार ३१५ रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top