ट्रेण्डिङ

होमपेज / अर्थ

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपालगाथा २०७८ बैशाख ७ गते मंगलबार १२:३३:४३ मा प्रकाशित

काठमाडौं । नेपालमा आज (मंगलबार) सुनको भाउ केहि ओरालो लागेको छ । हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top