ट्रेण्डिङ

होमपेज / अर्थ

स्थिर रह्यो सुनचाँदीको मूल्य

नेपालगाथा २०७७ चैत्र २२ गते आइतबार १३:०२:३२ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top