ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

नेपालगाथा २०७७ चैत्र ९ गते सोमबार १२:१६:५३ मा प्रकाशित

काठमाडौँ । सोमबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य आज ८७ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top