ट्रेण्डिङ

होमपेज / अर्थ

स्थिर रह्यो सुनको मूल्य

नेपालगाथा २०७७ चैत्र २ गते सोमबार १२:२७:५९ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज (सोमबार) पनि सोही मूल्यमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँ नै कायम रहेको छ भने तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top