ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाल टेलिकमको लाभांश सार्वजनिक

नेपालगाथा २०७७ फाल्गुण १९ गते बुधबार १५:०५:३४ मा प्रकाशित

काठमाडौँ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको फागुन १९ गते (बुधबार)बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top